१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

निर्वाचनको मुखमा १५ सय बढी शिक्षकद्वारा राजीनामा

वैशाख ३० गते स्थानीय तहको निर्वाचन नजिकिन्दै जाँदा निर्वाचनको मुखैमा आएर देशभरिका एक हजार पाँच सय पाँच स्थायी शिक्षकले राजीनामा दिएका छन्।

चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द

सरकारी स्कुलमा नेपाली माध्यमबाटै पठनपाठन हुने, शिक्षक राजनीतिमा लाग्ने, नियमित कक्षा नलिने प्रवृत्ति बढेपछि गुणस्तर खस्कँदै गयो । जसका कारण अभिभावकको विश्वास पनि गुम्दै गयो भने निजीसँग प्रतिस्पर्धा गर्न नसकेपछि यी विद्यालयमा विद्यार्थी घट्दै गए । विद्यानाथ कोइराला, शिक्षाविद्

काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

गत वर्ष विद्यालयमा आउने विद्यार्थीको अवस्था नाजुक भएका कारण काठमाडौंका समाजसेवी राधा श्रेष्ठले संयोजन गरी कपडा र स्टेसनरी वितरण गरेका थिए तर एक वर्ष भइसक्दा पनि त्यही पुरानो कपडा र फाटेको जुत्तामा विद्यालय जानु उनीहरुको दैनिकी भइसकेको छ।

आवाजको दुनियाँसँग बेखबरहरूको कथा

आवाज सुरिलो, कर्कश, रुखो होस्, उनीहरूका लागि मौनताबराबर हो। आवाज कस्तो हुन्छ भन्ने अनुभूति नै नभएपछि उनीहरूले आवाजलाई व्यक्त गर्ने कुरै भएन। उनीहरू बोल्न सक्दैनन्।

प्रअको हत्या गरी म्याग्दी नदीमा बगाइएको आशंका

आइतबार विहानै घरबाट विद्यालयमा आएका प्रअ कार्की रातीसम्म घर नफर्किएपछि परिवारले खोजी कार्य गर्दा सोमबार विहान विद्यालय नजिकै म्याग्दी नदीमा लुगा, मोवाइलका साथै घटनास्थल आसपासमा रगतको थोपा भेटिएपछि हत्याको आशंका गरी अनुसन्धानमा जुटेको प्रहरीले एक यूवालाई कुस्माबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ।

प्रअले विद्यालय भत्काए, विद्यार्थी चौरमा बसेर पढ्न बाध्य

सिमेन्ट, सरियालगायतका सामाग्री खरिदका लागि वीरेन्द्रनगर गएका प्रअले हार्डवेयर व्यवसायीसँग कमिसन मागेका थिए

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्