पृथ्वी राजमार्ग : चितवनतर्फको पहिरो हट्यो, धादिङ खण्ड अझै बन्द
पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ। धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन।
पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ। धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन।
नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको अधिवेशन तथा पाँचौं जिल्ला अधिवेशनले रत्नकाजी महर्जन ‘मन’को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
इलामको दोस्रो नामजस्तै छ चिया। हुन त पर्यटक लोभ्याउने गन्तव्य इलाममा चियाबारी मात्रै होइन, अरू पनि छन् तर बाहिरका पर्यटकलाई इलाम घुम्ने भन्नेबित्तिकै सबैभन्दा पहिला सम्झनामा आउने भनेको चियाबारी नै हो।
निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले मैदानमा घृणित फाउल गरेपछि दोस्रो पहेँलो कार्ड खाँदै रातो कार्डसहित मैदान छोड्नु परेको थियो।
च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीनच्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
खेलको एकमात्र गोल फेरान टोरेसले गरे, जसले गर्दा अर्जेन्टिनाले १० खेलाडीमा खेलेको कठिन चुनौतीलाई तोडियो।
हरेक दिन देशका कुनै न कुनै कुनामा गुडिरहेको गुड्दै गरेको गाडी पल्टिन्छ, भिरबाट खस्छ वा एकापसमा ठोकिन्छ। त्यसपछि सुरु हुन्छ एउटा कहालीलाग्दो शृंखला।
फिफा विश्वकप २०२६: स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमा अर्जेन्टिनाका प्रशिक्षक किन आँसुले भक्कानिए?
वरिष्ठ साहित्यकार, अन्वेषक एवं नेपाली वाङ्मयका शिखर पुरुष पूर्णप्रकाश नेपाल 'यात्री' को ९३ औँ जन्मजयन्ती भव्य रूपमा मनाइएको छ।
खेलको समापन समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगै मैदानमा उपस्थित भएर विजेता टोलीलाई विश्वकप ट्रफी प्रदान गरेका थिए।
चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार र आइतबार राति १० बजेदिखि नारायणगढ–मुग्लिन सडकखण्ड र राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गमा गाडी चलााउन रोक लगायो।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारको नेतृत्व गरेको बताएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
कसैले पनि खेल्न नचाहेको फिफा विश्वकपको तेस्रो स्थानको खेल अन्ततः सबैले समाप्त नहोस् भन्ने चाहना राखेको खेल बन्यो।
फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ मा गोल्डेन बुट जितेर इतिहास रचेका छन्।