दराजको ११ः११ बिक्री अभियान सम्पन्न
दराजले यस वर्षको सबैभन्दा ठूलो ११ः११ बिक्री अभियान सम्पन्न गरेको छ।
दराजले यस वर्षको सबैभन्दा ठूलो ११ः११ बिक्री अभियान सम्पन्न गरेको छ।
हतुवागढी गाउँपालिकाको फलाटे र लालटे क्षेत्रमा विद्युत् सुविधा पुगेको छ। नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले हतुवागढी गाउँपालिका–१ को ती दुई क्षेत्रमा विद्युतीकरण गरेपछि स्थानीय औधी रमाएका हुन्।
विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ। हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यान दिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताएकी छिन्।
जलवायु परिवर्तनले भोकबिहीन संसारतर्फको प्रगतिमा बाधा पुर्याउन सक्छ। एक बलियो र सुसंगत विश्वव्यापी ढाँचाले खाद्यान्न उपलब्धतामा असर पार्न सक्ने बाली उत्पादकत्वमा जलवायु परिवर्तनको प्रभावलाई बुझ्न सकिन्छ।
बैंकिङ समाचार डट कम र बिमा प्राधिकरणको सहकार्यमा सोमबार सम्पन्न ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ कार्यक्रममा बिमा शिक्षाको आवश्यकता खट्किएको औंल्याएका थिए।
गण्डकी प्रदेशमा आधुनिक ऊर्जाको पहुँच विस्तार गरी प्रदेशलाई उज्यालो प्रदेश घोषणाका लागि सरकारले काम अघि बढाएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवा पुस्तामा देशप्रतिको माया हुनुपर्ने बताएका छन्।
व्यापार नीतिहरूमा लैङ्गिक मूल प्रवाहलाई प्राथमिकता दिन नीति निर्माता एवं अन्य सरोकारवालासँग परामर्श थालिएको छ। व्यापार तथा यससम्बन्धी नीतिमा महिलाहरूलाई व्यापारमा प्रोत्साहित गर्ने र लैङ्गिक सोचलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुरमा सोमबारदेखि कार्यशाला सुरु भएको छ।
जीवन बीमाको पहुँचमा कर्णाली निकै कमजोर देखिएको छ। नेपाल बीमा प्राधिकरणको तथ्याङ्कलाई हेर्दा बागमती प्रदेशको कुल जनसङ्ख्यामा ४४ दशमलव नौ प्रतिशत नागरिक बीमा कार्यक्रमको पहुँचमा छन्।
विपन्न वर्गको पहिचान, स्थानीय अवसरको उपयोग र उद्यम क्रियाकलापको बजारसँगको सम्बन्धको संयोजनमा समस्या देखिएको छ।
एभरेष्ट बैंकले जनकपुरको मुरलीचोकमा १२७ औं शाखा उद्घाटन गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर एक व्यक्तिले लाखौं रकम आफ्नो खातामा रकमान्तर गरेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सरको उपचारमा गुणस्तरीय पहुँच सुनिश्चित गर्नु सामूहिक दायित्व आवश्यक हुने बताएका छन।