विस्फोटमा परि सात बालबालिकाको मृत्यु
दक्षिणी सिरियाको दारा प्रान्तमा शनिवार एउटा ‘विस्फोटक उपकरण’ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
दक्षिणी सिरियाको दारा प्रान्तमा शनिवार एउटा ‘विस्फोटक उपकरण’ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
संयुक्त राष्ट्र सङ्घका अनुसार जारी युद्धका कारण गाजामा भोकमरी उत्पन्न भएको र त्यसबाट सबैभन्दा धेरै बालबालिका प्रभावित बनेका छन्।
मोरङको बुढीगंगा गाउँपालिका ४ को प्रगति टोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीनजना बालबालिकाको मृत्यु भएको छ।
भूकम्पविद् डा मुकुन्द भट्टराई जाजरकोट भूकम्पबाट बालबालिका र वृद्ध वृद्धाको धेरै मृत्यु हुनुको कारण समयमा नै उपचार नपाउनु पनि भएको बताउँछन्।
मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिंदा तीन बालबालिकाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
शनिबार घटना भए पनि विकट पहाडी क्षेत्र भएकाले आइतबार मात्र घटनाको जानकारी गराएको प्रहरीले जनाएको छ।
प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।
अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ।