हस्कभर्ना मोटरसाइकल सार्वजनिक
हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपालमा बहुप्रतीक्षित हस्कभर्ना ट्विन्स मोटरसाइकल सार्वजनिक गरेको छ ।
हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपालमा बहुप्रतीक्षित हस्कभर्ना ट्विन्स मोटरसाइकल सार्वजनिक गरेको छ ।
काम गर्न पहिला कामदार थिएनन् । अहिले कामदार छन् तर सामान छैन । हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा निर्माणाधिन कभर्ड अहिले सामानमै अभावमा काम रोकिएको छ ।
पोखरा रंगशाला फुटबल मैदान निर्माणका झन्डै डेढवर्षपछि गण्डकी प्रदेशका दुई जिल्लामा खेलकुदका पूर्वाधार थपिदैं छन् । नवलपुरमा कावासोतीमा फुटबल मैदानसहितको अन्य पूर्वाधार बनाउने तयारीसहित विस्तृत परियोजना प्रतिवदेन बन्दै छ । पर्वतको फलेवास नगरपालिकामा पनि गण्डकी प्रदेशकै एथलेटिक्सको लागि आवश्यक ट्रयाकसहित फुटबल मैदान, कभर्ड हल निर्माण शुरु गरिदै छ ।
गण्डकी प्रदेशका ११ जिल्लामा कभर्ड हल छन्। केही सञ्चालन छन् भने केही निर्माणको अन्तिम चरणमा। केही भने निर्माणकै चरणमा छन्। कतिपयमा पुरानोलाई यथावत राख्दै नयाँ बनाउन शुरु गरिएको छ। जिल्लामा इण्डोर र सेमी इण्डोरहरु छन्। राष्ट्रिय खेलकुद परिषदले नयाँ हल निर्माणमा जुटिरहेको छ।
हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्नेसँगै मुस्ताङले पनि एउटा खेल आयोजनाको जिम्मेवारी पाउने छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले मुस्ताङमा टेबलटेनिसको राष्ट्रिय प्रतियोगिता गर्न प्रस्ताव गरेको छ । २०७७ फागुन २०–२७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने छ ।
नेपालले कुश्तीमा महिला र पुरुष दुवैतर्फ ७-७ तौलसमूहमा प्रतिस्पर्धा गर्दै छ। कुश्तीमा पुरुषतर्पm पाँच राष्ट्रका कुल ३५ र महिलामा चार राष्ट्रका कुल २८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
जिल्लामा एक मात्रै सेमी कभर्डहल निर्माणको काम अलपत्र परेको छ। बजेट विनियोजन नहुँदा सदरमुकाम खलङ्गाको टुँडिखेल छेउमा निर्माणाधीन सेमी कभर्डहलको काम अलपत्र परेको छ। गत आर्थिक वर्षदेखि निर्माण थालिएको सेमी कभर्डहल निर्माणका लागि चालू आर्थिक वर्षमा रकम विनियोजन नगरिएपछि कभर्डहल अलपत्र परेको हो।
जिल्लामा एक मात्रै सेमी कभर्डहल निर्माणको काम अलपत्र परेको छ। बजेट विनियोजन नहुँदा सदरमुकाम खलङ्गाको टुडिखेल छेउमा निर्माणाधिन सेमी कभर्डहलको काम अलपत्र परेको हो।
नेपाल विद्युत् प्राधिकरणको अध्ययनले ११७ वटा स्थानीय तहमा पाँच प्रतिशतभन्दा कम बिजुली पुगेको देखाएको छ। प्राधिकरणले मुलुकभर रहेका नगरपालिका तथा गाउँपालिकामा गरेको अध्ययनले २२२ स्थानीय तहमा भने ९० प्रतिशत विद्युत्को पहुँच पुगेको देखाएको छ।
जिल्ला सदरमुकाम मन्थलीमा तत्कालै निर्माण थालिने कभर्ड हलको अनुमानित लागत १३ करोड लाग्ने भएको छ। कभर्ड हल निर्माणको काम तत्कालै थालिने जिल्ला खेलकुद विकास समिति रामेछाप मन्थलीमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ।
सडकभरी खाल्डा छन्। दोहोर लेनमा सवारीको लाम छ। सडककोे धुलोले आसपासमा कुहिरो लागेजस्तै छ।
पछिल्लो समय थारु कलाकारहरु नेपाली संगीततर्फ आकर्षित हुने क्रम बढ्दो छ। यस्तैमा थुप्रै थारु गीत गाइसकेका गायक नरेश जोगीले नयाँ नेपाली डान्सिङ नम्बर सार्वजनिक गरेका छन्। ‘माया बस्यो लै लै’ बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा गायिका शिक्षा ढुंगेलको समेत स्वर छ।
मुलुकभर यो वर्ष ९२.२५ प्रतिशत रोपाइँ भएको छ । यो वर्ष समयमा पानी परेकाले गत वर्षभन्दा करिब आठ प्रतिशत बढी धान रोपाइँ भएको हो।
दुई सातादेखि सडकमै छरपस्ट रहेको फोहोरको डंगुर छोडेर लहान नगरपालिकाका मेयरको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारी भ्रमणमा निस्केका छन् । मेयर मुनी साह सुडीको नेतृत्वमा वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सहितको टोली साता लामो देशव्यापी भ्रमण गएका छन् ।
चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ।