एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने सम्मानित
एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजमेन्ट अफ दि ईएर २०२२ बाट सम्मानित भएका छन्।
एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजमेन्ट अफ दि ईएर २०२२ बाट सम्मानित भएका छन्।
एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ।
बिमा तथा कर्जासम्बन्धी ‘सर्वश्रेष्ठ फाइदा’का साथै बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदा पाँच वर्षसम्म उपलब्ध गराएको जनाएको छ।
यसबाट मलेसियामा रहेका नेपालीले वल्र्ड रेमिटको एप तथा वेबसाइट प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्ने बैंकले जनाएको छ।
प्रहरीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ।
एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र आइपेका तर्फबाट क्षेत्रीय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
उनले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको शपथ लिएकी छन्।
एनआइसी एसिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ‘डिजिटल दसैं’ योजना सार्वजनिक गरेको छ।
२४ वर्ष पुरानो एनआइसीले तीन सय ५६ शाखा, ७० विस्तारित काउन्टर, ८१ शाखारहित एकाइ तथा चार सय ७१ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ। उसले २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खातामार्फत गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको दाबी गरेको छ।
आइसिआइसिआई बैंक र हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।
एनआइसी एसिया बैंकले ग्राहकलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ।
एनआइसी एसिया बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
एनआइसी एसिया बैंकले ग्राहकमैत्री योजना ल्याउने क्रममा दसैं, तिहार, नेपाल सम्वत एवं छठ पर्वलाई लक्ष्य गरी अनलाइन सामान खरिद गर्ने ग्राहकका लागि ‘आकर्षक’ नगद फिर्ता योजना सार्वजनिक गरेको छ।
एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई भिजी अटोमोबाइल्स प्रालिबाट सुजुकी ब्रान्डका दुईपांग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट र तीन हजार नगद फिर्ता गरी १५ हजार छुट दिने समझदारी भएको छ।