१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

क्यानद्वारा नेपालमा सञ्चालित सबै एटिआर जहाजको प्राविधिक परीक्षण

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ।

प्राधिकरणलाई बुझाइयो फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर७२–५००जहाजको फ्लाईट डाटा रेकर्डर (एफडीआर) र पाइलटले आपसी संवाद गरेको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) फेला परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई बुझाइएको छ।

विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ।

चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने

आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ।

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए।

विमान दुर्घटनाको छानबिन गर्न नागेन्द्र घिमिरेको संयोजकमा समिति गठन

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न नागेन्द्र घिमिरेकाे संयोजकमा समिति गठन भएकाे छ।

६८ यात्रु बोकेको यती एयरलाइन्सको एटिआर–७२ जहाज पोखरामा दुर्घटना

काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।

यती एयरलाइन्सद्वारा यात्रु सेवा वृद्धि

निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ।

यति एयरलाइन्सका जहाजमा ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट’ सेवा

निजी क्षेत्रको वायुसेवा कम्पनि यति एयरलाइन्सले आन्तरिक उडानका यात्रुलाई ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट’ सेवा दिलाउने भएको छ। आन्तरिक उडानमा पहिलोपटक यती एयरलाइन्सले यो सेवा दिन थालेको हो।

यती एयरलाइन्सको सहकार्यमा आइएमई पे अफर

निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डोजस्ता धार्मिक तथा पर्यटकीय स्थान रहेका छन्। यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवद्र्धनमासमेत योगदान पुग्ने विश्वास लिइएको छ।

यती एयरलाइन्सको सहयोगमा ट्राफिक बत्ती जडान

निजी क्षेत्रको हवाई संस्था यतीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वार गोल्डेनगेटमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो।

नेपाल मेडिसिटी र यती एयरलाइन्सको सहकार्यमा एयर एम्बुलेन्स सेवा

नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स एवं तारा एयरबीच हवाईजहाजमार्फत बिरामीको उद्धार गर्ने सहकार्यका लागि सम्झौता भएको छ।

जहाजका यात्रुलाई ‘फेस सिल्ड’

सरकारले कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउन हटाउँदै भदौ एकदेखि आन्तरिक तथा बाह्य हवाई उडान सुरु गर्ने तयारी गर्दैछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्