खोला तर्न साँघुकै भर
२०७२ असोज २५ गते पहिलोपटक प्रधानमन्त्री हुँदा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर रहेका तुइन, साँघु र फट्केलाई विस्थापित गर्ने भन्दै निर्णयमा हस्ताक्षर गरेका थिए।