२ असार २०८१ आइतबार
image/svg+xml

नवौं इन्डो–नेपाल करातेः पहिलो दिन नेपाललाई ६ स्वर्ण

नवौं इन्डो नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन्।

१९औं एसियाली खेलकुदः तनाव र झगडाबीच कराते खेलाडी छनोट

तनावपूर्ण अवस्थाबाट १९औं एसियाली खेलकुदका लागि नेपाली कराते खेलाडीको अन्तिम खेलाडी छनोट भएको छ।

कराते खेलाडी छनोट पूरा

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि करातेको अन्तिम खेलाडी छनोट आज सातदोबाटोस्थित कराते हलमा सम्पन्न भएको छ।

बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि

मकवानपुरको हेटौडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ।

पदक विजेता वादोरियो कराते टोली फर्कियो

मलेसियामा भएको १९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली शुक्रबार स्वदेश फर्किएको छ।

आयुश र विना सर्वोत्कृष्ट

भृकुटी डोजोका आयुश थापा र अरनिको माध्यमिक विद्यालयकी विना तामाङ प्रथम मेयर कप उमा खुला कराते च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

विनय र मन्जुलाई स्वर्ण

विनय सिंह र मन्जु विकले २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण जितेका छन्।

करातेको चुनावी साधारणसभा अन्योलमा

उच्च अदालत पाटनमा चुनाव रोक्न माग गर्दैै दायर रिटमा शुक्रबार छलफलका लागि बोालाएसँगै नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको शनिबारबाट चितवनमा तय चुनावी साधारणसभा अन्योलमा परेको छ।

मन्डेकाजी प्यारागनको ब्रान्ड एम्बेसडर

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता करातेका मन्डेकाजी श्रेष्ठ प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

सुमन ब्रान्ड एम्बासडर

वसुन्धारास्थित एक्टिभ एकेडेमीले सोमबार कराते खेलाडी सुमन तिमल्सिनालाई स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

स्वच्छन्द्र भैरव टिम च्याम्पियन

नेपाल सितोरियो कराते डो संघ, स्वच्छन्द्र भैरव शाखा डोजोले प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ।

कराते खेलाडी गोवातर्फ

एसकेआइए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १७ सदस्यीय गोल्फुटार डोजोको टोली भारतको गोवा प्रस्थान गरेको छ।

कराते टोली भुटानतर्फ

भुटानमा आयोजना हुने पाँचौं दक्षिण एसियन किक बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल सो-क्योकुसिन करातेको टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्‍यो।

कराते खेलाडीको बिदाइ

थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई सोमबार विराटनगरमा बिदाइ गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्