१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

सन्दीपविरुद्धको अभियोगमाथि आज थुनछेक बहस हुने

क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको अभियोगमाथि आजबाट थुनछेक बहस शुरु हुँदैछ। 

काठमाडौं जिल्ला अदालतमा मंगलबार सन्दीपको बयान लिने क्रम सकिएसँगै आजबाट थुनछेक बहस हुने जनइएको छ। मंगलबार भएको बयानमा सन्दीपले आफूलाई कसैको उक्साहटमा फसाएको बयान दिएको सन्दीप पक्षका वकीलहरुको दाबी थियो। सन्दीप पक्षका वकीलहरुले भने पीडित भनिएकी किशोरीको बयान शंकास्पद रहेको र जन्मदर्ता पनि शंकास्पद रहेकाले जन्मदर्ताको आधारमा आफूहरुले वकालत गर्ने दाबी गरेका थिए।

प्रकाशित: १६ कार्तिक २०७९ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App