१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पुरुष ह्याण्डबलः गण्डकी र त्रिभुवन आर्मी सेमिफाईलनमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार गण्डकी प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब बीचको प्रतिस्पर्धा बराबरीमा सकिएको छ। यद्यपी दुवै टोली सेमिफाईनल प्रवे गरेका छन्।  

पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा २७–२७ गोलको बराबरी खेल्दै अंक बाँडे। लिगको अन्तिम खेल खेलका दुवै टोलीले यस अघि समान ३÷३ खेलमा जित दर्ता गरेका थिए। गोलको आधारमा गण्डकी प्रदेश समूहको विजेता बन्दै सेमिफाईनल प्रवेश गर्दा आर्मी उपविजेता बन्दै सेमिफाईनल प्रवेश गरेको हो।  

प्रकाशित: २७ आश्विन २०७९ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App