२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

नेपालविरुद्ध बंगलादेशलाई अग्रता

महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको फाइनलमा खेलमा बंगलादेशले सुरुआती अग्रता बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच जारी खेलमा बंगलादेशले सुरुआती अग्रता बनाएको हो। खेलको १३ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन्।

महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गरिरहेको छ। 

प्रकाशित: ३ आश्विन २०७९ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App