१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद सर्‍यो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ। यहीँ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ।  

मंगलबार राखेपले पत्रकार सम्‍मेलनको आयोजना गर्दै असोज २८ देखि कात्तिक ३ गतेसम्म  नवौं राष्ट्रिय खेलकुद आयोजना हुने निर्णय भएको पनि जानकारी दिएको छ।

प्रकाशित: १० जेष्ठ २०७९ ०९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App