१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

अन्तरकलेज बास्केटबल सुरु

रामेछाप जिल्ला बास्केटबलको आयोजनामा प्रथम अन्तरकलेज बास्केटबल सोमबारदेखि सुरु हुँदै छ।

प्रतियोगितामा १२ ब्वाइज टोलीको सहभागिता रहने आयोजकका अध्यक्षसमेत रहेका प्रतियोगिता संयोजक सुनील योन्जनले जनाएका छन्। सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। प्रतियोगिताको मुख्य प्रायोजकमा लिम्पिया नेसनल कलेज तथा सहप्रायोजकमा श्री कृष्ण मावि, पूर्वविद्यार्थी समाज, रामेछाप रहेका छन्। खेलहरू जोरपाटीस्थित लिम्पिया कलेजको कोर्टमा हुनेछन्। फाइनल शुक्रबार हुनेछ ।

प्रकाशित: २७ मंसिर २०७८ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App