काठमाडौं- यु-१६ का स्ट्राइक विमल घर्तिमगरले अन्तिम समयमा गोल गरेपछि नेपाल र पाकिस्तानबीचको खेल बराबरीमा सकिएको छ। पहिलो हाफको ११औं मिनेटमै अग्रता पाएको पाकिस्तानलाई नेपालले पटकपटक दबाबमा राख्यो। यद्यपि नेपाली स्ट्राइकहरुले गोल गर्न भने सकेका थिएनन्। ९० मिनेटपछि थपिएको ४ मिनेटको सदुपयोग गर्दै युवा स्ट्राइक घर्तिमगरले शानदार गोल गरे। नागरिकन्युजका फोटो पत्रकार विकास कार्कीको फोटो फिचर तथा भिडियो हेर्नुस्:
कार्यक्रममा १५ भन्दा बढी स्टलमार्फत विद्यार्थीहरूले प्रविधि सामग्री, हस्तकला, खाद्य परिकार तथा खेल गतिविधिसम्बन्धी सिर्जनात्मक उत्पादन र सेवा प्रस्तुत गरेका थिए।
एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँगको साझेदारीमा ४०० भन्दा बढी आउटलेटहरूमा प्राप्त गर्न सकिने विशेष अफर सार्वजनिक गरेको छ ।