काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपाल फाइनल पुगेको छ। फाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने छ। सेमिफाइनलमा नेपालले श्रीलंकालाई २१–९ अंकले पराजित गर्यो।
कोशी र गण्डकी प्रदेशको केही बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरू प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवाका लागि सिफारिस भएसँगै राष्ट्रिय अनुसन्धान विभाग (राअवि) बाट नेपाल प्रहरीमा समायोजन भएका अधिकृतलाई नेतृत्वमा पूर्णविराम लागेको छ।
समाचारका अनुसार समकक्षी कानका मेयर डेभिड लिसनार्दको निमन्त्रणामा उनी त्यहाँ पुगेका हुन्। तर, फ्रान्सको त्यो दक्षिणपूर्वी कुनोमा अरू समय र सन्दर्भमा पनि जान त सकिन्थ्यो होला नि ? यी र यस्ता जिज्ञासालाई खारेज गरिहाल्न पनि मिल्दैन ।