२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

भूटानविरुद्ध नेपालको पाँचौ मिनेटमै अग्रता

काठमाडौं– १३ औं सागको पुरुष फुटबल प्रतियोगितामा नेपालले भूटानविरुद्ध अग्रता लिएको छ।

नेपालका सुजल श्रेष्ठले पाँचौं मिनेट मै खाता खोलेका हुन्। लिग राउन्ड रोविनको आधारमा भएको खेलमा नेपालले पहिलो खेल खेलेको हो। भूटानले हिजो भएको खेलमा बंगलादेशलाई एक शुन्यले पराजित गरेको थियो।  

प्रकाशित: १७ मंसिर २०७६ ०७:५४ मंगलबार

साग फुटबल