५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

ट्रायथोलन पुरुष प्रतियोगिताको स्वर्ण भारतलाई,नेपाललाई कास्य

काठमाडौं– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) ट्रायथोलन पुरुष प्रतियोगिताको स्वर्ण भारतले जितेको छ। आदर्श एम एन सिनिमोले आफ्नै देशका विश्वर्जित शैखोमलाई पछि पार्दै उपाधी जितेका हुन्। उनले प्रतियोगितामा नेपालले कास्य पदक हात पारेको छ। नेपालका वसन्त थारुले कास्य पदक जितेका हुन्। ट्रायथोलन महिलाको उपाधी भने नेपालकी सोनी गुरुङले जितेकी थिइन्। 

प्रकाशित: १६ मंसिर २०७६ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App