५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

हिमालयद्वारा चाणक्य पराजित

काठमाडाैँ – आयोजक हिमालय मंगलबार दोस्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

हिमालयले चाणक्यलाई २३–६ ले पराजित ग¥यो। हिमालयका सोहन श्रेष्ठले ६ अंक जोडे। प्लस टु ब्वाइजमा ट्रिनिटीले एसलाई ४८–२४ ले हराउँदै क्वार्टरफाइनल पुग्यो।

सिनियर ब्वाइजमा नवज्योतिले बागमतीलाई ३९–२४ ले हराउँदै क्वार्टरफाइनलमा पुग्यो। नवज्योतिका रमेश पाण्डेले १७ अंक जोडे। सिनियर ब्वाइजमै इनोभेटिभले जेनिअमलाई ३७–२६ तथा त्रिज्योतिले ग्रामरलाई ५०–४८ ले हराए। सिनियर गल्र्समा त्रिज्योतिले ग्रामरलाई ११–६ तथा स्किब्सलाई २५–९ ले पाखा लगाए।
 

प्रकाशित: ४ मंसिर २०७६ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App