काठमाडौं – आयोजक हिमालय दोस्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
हिमालयले स्वप्न वाटिकालाई २१–१७ ले पराजित ग-यो। हिमालयका रुबन कार्कीले १५ अंक जोडे। सिनियर गल्र्समा रातो बंगलाले ग्रामरलाई ३५–१३ ले हरायो। ग्रामरकी नुर प्रधानले २३ अंक जोडिन्।
प्रकाशित: २ मंसिर २०७६ ०४:३६ सोमबार