२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

पाकिस्तान टस हारेर ब्याटिङ गर्दै

काठमाडाैं– जारी एकदिवसीय विश्वकपको आजको खेलमा पाकिस्तान र इङल्याण्ड भिडदैछन्। नोटिङघाममा जारी खेलमा इङल्याण्डले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको छ।

पहिलो खेलमा साउथ अफ्रिकामाथि जित निकालेको इङ्ल्याण्ड लगातार दोस्रो खेल जित्दै आफूलाई सुरक्षित गर्ने लक्ष्यमा छ। अर्काेतर्फ पहिलो खेलमा वेस्ट इण्डिजसँग नराम्ररी पराजित भएको पाकिस्तान पहिलो जित निकाल्दै विश्वकपमा कमब्याक गर्न चाहन्छ।
  

प्रकाशित: २० जेष्ठ २०७६ ०९:४३ सोमबार

एकदिवसीय_विश्वकप पाकिस्तान इङल्याण्ड