२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लिग लिडर बार्सिलोना हुएस्कासँग बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना पुछारको क्लब हुएस्कासँग बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले गोलरहित बराबरी खेलेको हो। हुएस्कासँगको खेलमा चार खेलाडीले बार्सिलोनाबाट ला लिगामा डेब्यु गरे। बराबरीपछि शीर्षस्थानको बार्सिलोनाको ३२ खेलबाट ७४ अंक भएको छ।

प्रकाशित: १ वैशाख २०७६ ००:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App