१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाको फराकिलो जित, मेसीको ह्याट्रिक

अर्जेन्टिना – विश्वकप फुटबल सुरु हुनु अघि खेलीएको मैत्रीपूर्ण फुटबल खेलमा विश्वकप दाबेदार टोली अर्जेन्टिनाले सानदार जित निकालेको छ।

प्रतियोगिताअन्तर्गत बुधबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा अर्जेन्टिनाले हाइटीलाई ४–० ले हरायो। अर्जेन्टिनाको जितमा स्ट्राइकर लियोनल मेसीले ह्याट्रिक गर्दा सर्जियो अगुइरोले थप एक गोल थपे। मेसीले खेलको १७,५८ र ६६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।  अगुइरोले ६९ औं मिनेटमा अर्को गोल थपे।

रातिनै भएका अन्य खेलमा पेरुले स्कटल्याण्डलाई २–० ले हराउदा नेदरल्याण्ड र पानामाले गोल रहित बराबरी खेलेका छन्।

प्रकाशित: १६ जेष्ठ २०७५ ०५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App