३ चैत्र २०८१ आइतबार
image/svg+xml २:२३ पूर्वाह्न
खेल

आहा! रारा गोल्डकप : संकटा र थन्डरबोल्ट युनाइटेडबीच प्रतिस्पर्धा हुँदै

आहा! रारा गोल्डकप फुटबलमा शुक्रबार संकटा क्लब र भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल पोखरा रंगशालामा अपराह्न २ः३० बजे सुरु हुनेछ ।

माघ १७ गते काठमाडौंमा भएको सभापति कपको उपाधि जितेपछि संकटाले पहिलो पटक खेल्न लागेको हो ।

पोखरामा संकटाले यसअघि २ पटक उपाधि जितेको थियो ।

२४औं संस्करणको गोल्डकपमा नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब र चर्च ब्वाईज क्लबले विजयी सुरुवात गरेका छन् । 

प्रकाशित: २५ माघ २०८१ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App