१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा फाडनिस नियुक्त

लुम्बिनी लायन्सले नन्दन फाडनिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

लुम्बिनीले बिहीवार विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लिगका लागि आफ्नो मुख्य प्रशिक्षकमा नन्दनलाई नियुक्त गरेको जानकारी दिएको हो।

गोवा क्रिकेट संघमा खेलाडीहरुलाई प्रशिक्षण गरेका फाडनिसले योभन्दा अगाडी नेपालको राष्ट्रिय क्रिकेट टीमलाई पनि प्रशिक्षण गरिसकेका छन्।

प्रकाशित: ८ कार्तिक २०८१ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App