२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

एन्फा महिला लिगमा पुलिसको सुखद् अन्त्य

विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा सुखद् अन्त्य गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा पुलिसले पहिलो चरणबाटै बाहिरिसकेको संकटा फुटबल क्लबमाथि २-१ को जित दर्ता गरेको हो।

जितसँगै पुलिसले ९ खेलबट २१ अंक जोड्यो। तेस्रो स्थानमा रहेको पुलिसले यो खेलअगावै सुपर लिगमा स्थान बनाइसकेको थियो। संकटा भने समान खेलबाट आठ अंकसहित बाहिरिएको छ। अब अर्को वर्ष लिग खेल्न संकटाले छनोट खेल्नु पर्नेछ।

प्रकाशित: १८ आश्विन २०८१ १६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App