वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ। नेपालका सोमपाल कामीले वेस्ट इन्डिज ‘ए’ किमो पाउललाई आउट गरेका छन्।
उनले किमोलाई ८ रन रनमा आउट गरेका हुन्।
यसअघि नेपालका अलराउन्डर कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का किसी कार्टी र कप्तान रोस्टन चेजलाई आउट गरेका थिए भने सागर ढकालले एकै ओभरमा २ विकेट लिएका थिए। उनले वेस्ट इन्डिज ‘ए’ का एलिक अथान्जे र जोनसन चाल्र्सलाई आउट गरेका थिए।
प्रकाशित: १६ वैशाख २०८१ १३:२७ आइतबार