१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

भारत भ्रमणमा रहेको नेपाल आज बरोडासँग खेल्दै

भारत भ्रमणमा रहेको नेपालले मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेल आज खेल्दै छ। 

आजको खेलमा नेपालले भारतको बरोडासँग खेल्ने छ। नेपाल र बरोडाबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः ४५ मा सुरु हुनेछ।

आजको खेलामा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ भने बरोडा पहिलो जितको खोजीमा हुनेछ।

यसअघि नेपाल आफ्नोले पहिलो खेलमा आयोजक गुजरात राइनोलाई ८ विकेटले पराजित गरेको थियो। 

प्रकाशित: २० चैत्र २०८० ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App