२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाललाई पहिलो ओभरमै झट्का, ४ रन बनाएर आउट भए भण्डारी

नेपाललाई पहिलो ओभरमै झट्का लागेको छ। हङकङमा जारी त्रिकोणीय टि–२० क्रिकेट सिरिजको फाइनल खेलमा नेपालको पहिलो विकेट गुमेको छ। 

ओपनर विनोद भण्डारी पहिलो ओभरमै आउट भएका छन्। आउट हुनुअघि उनले एक चौका प्रहार गरेका थिए। 

पपुवा न्युगिनीका काबुवा मोरियाले भण्डारीको विकेट लिए। नेपालले सिरिजको उपाधि जित्न १७२ रनको लक्ष्य पछ्याइरहेको छ ।

प्रकाशित: ३० फाल्गुन २०८० १३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App