२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

नेपालको पाँचौ विकेट गुम्यो, आरिफ शेख ३१ रनमा आउट

फाइल तस्वीर।

नामिबियाविरुद्ध जारी टि–२० क्रिकेटमा नेपालले पाँचौ विकेट गुमाएको छ। मध्यक्रमका ब्याटर आरिफ शेख २४ बलमा ३१ रन बनाएर आउट भएका छन्। अर्धशकत बनाएका कुशल मल्लसँग ८५ रनको साझेदारी गरेर आरिफ आउट भएका हुन्।

प्रकाशित: १८ फाल्गुन २०८० १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App