१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः नेपाललाई समूह विजेता बन्न कठिन

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा ओमानविरुद्ध नेपाललाई जित निकाल्न कठिन देखिएको छ।  

ओमानले दिएको १४६ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले आफ्नो ६ विकेट गुमाइसकेको छ। आजको खेलमा कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेका छैनन्।  

हालसम्मको अवस्थामा नेपालले १४ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर जम्मा ८२ रन बनाएको छ।

ओमानविरुद्धको खेल जित्न नेपाललाई ३४ बलमा ६५ रनको आवश्यक छ। जुन सम्भवतः पूरा हुन कठिन देखिएको छ।

प्रकाशित: १६ कार्तिक २०८० ०६:१४ बिहीबार

आइसीसी ट्वान्टी–२० क्रिकेट