६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालका कुशल मल्ल शून्य रनमा फर्किए पबेलियन

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले तेस्रो विकेट गुमाएको छ।

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका कुशल मल्ल जिरो रनमा रन आउट भएका छन्।    

युएईका बाशिल हामिदले रन आउट गरेका हुन्।

प्रकाशित: ६ कार्तिक २०८० ०७:२६ सोमबार

त्रिकोणात्मक टी–२० क्रिकेट