६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी–२० क्रिकेटः युएईका बाशिल क्याच आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले छैटौ सफलता हासिल गरेको छ।

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले युएईको छैटो विकेट झारेको छ।  

युएईका बाशिल हमिद ४५ रन बनाएर आउट भएका छन्। उनलाई नेपालका अबिना बोहराको बलिङमा रोहित पौडेलले क्याच आउट गरेका हुन्।

प्रकाशित: ६ कार्तिक २०८० ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App