१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

क्रिकेटको तीन वटै फर्म्याटमा भारत नम्बर वान

भारत क्रिकेटको तीन वटै फर्म्याटको पहिलो स्थानमा उक्लेको छ। 

भारतको मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेसँगै भारत क्रिकेटको तीन वटै फर्म्याटको पहिलो स्थानमा उक्लिन सफल भएको हो।  

आईसीसी वनडे रैकिङ्गमा पहिलो स्थानमा रहेको पाकिस्तानलाई पछि पार्दै भारत पहिलो स्थानमा उक्लेको हो।  

भारत अब टेस्ट, वनडे र टी–२० तीन वटै फर्म्याटको पहिलो स्थानमा रहेको छ।

आईसीसी क्रिकेट रैकिङ्गको सूचीः

प्रकाशित: ६ आश्विन २०८० ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App