५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

अमेरिकाविरुद्ध नेपालले दोश्रो विकेट गुमायो

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालले दोश्रो विकेट गुमाएको छ । 

नेपालले दोश्रो विकेट  कुसल भुर्तेललाई गुमाउन पुगेको हो । कुसल ५४ बलमा  ४ चौक्का  र १ छक्कासंगै   ३९ रन बनाएर आउट भएका हुन । उनी १६ दशमलब २ ओभरमा आउट हुँदा नेपालको खातामा २ विकेटको क्षतीमा ७४ रन भएको थियो ।  

ताजास्थीतीमा नेपालले  २० ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको छ।अहिले भिम सार्की र कप्तान रोहित पौडेल क्रिजमा छन । भिम २०तथा रोहित ३ रन बनाएर खेलिरहेका छन।खेल जित्न  नेपालले  ३० ओभरमा अझै १२३  रन बनाउनु पर्ने छ ।  

नेपालले पहिलो विकेट आसिफ शेखलाई  गुमाउन पुगेका हो ।उनी पाँचौ ओभरमा आउट भएका हुन। उनी आउट हुँदा नेपालको खातामा २५ रन भएको थियो ।आसिफ १६ बलमा २ चौक्का सहित १२ रन बनाएर आउट भएका हुन ।  

प्रकाशित: ५ असार २०८० १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App