१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

फिलिपिन्सविरुद्धको खेलमा पहिलो रोजाइमा छैनन् कप्तान बिराज

फिलिपिन्सविरुद्धको खेलका कप्तान भरत खवास

काठमाडौं—एएफसी एशिया कप छनौट अन्तर्गत मंगलबार साँझ हुने पहिलो खेलका लागि नेपाली टोलीको पहिलो रोजाइमा कप्तान बिराज महर्जन परेका छैनन्। नेपाली टोलीको कप्तानी स्ट्राइकर भरत खवासले गर्दैछन्।

फिलिपिन्सविरुद्धको खेल त्रिभुवन आमी क्लबका स्ट्राइकल भरत खवासले कप्तानी गर्दैछन्।

मनिलास्थित रिजाल मेमोरियल रंगशालामा ५ः४५ देखि खेल सुरु हुँदैछ। कप्तान महर्जनबिनै नेपालले सो प्रतियोगिताको थालनी गर्न लागेको हो। त्रिभुवन आमी क्लबका स्ट्राइकल भरत खवास उनको स्थानमा ल्याइएका छन्।

स्रोतकाअनुसार नेपाली टोलीमा किरण चेम्जोङ (गोल किपर), रवीन श्रेष्ठ, आदित्य चौधरी, अनन्त तामाङ, कमल श्रेष्ठ, सुजल श्रेष्ठ, विक्रम लामा, रोहित चन्द, अन्जन विष्ट, विमल घर्ती, भरत खवास छन्।

प्रकाशित: १५ चैत्र २०७३ ११:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App