१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

ए डिभिजन लिग : एपीएफले संकटालाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले संकटा क्लबलाई हराएको छ।

आज च्यासल मैदानमा भएको खेलमा एपीएफले संकटा क्लबलाई २-१ गोलले पराजित गरेको हो ।एपीएफको  लागि दुवै गोल आवाश लामिछानेले गरेका हुन।

संकटाका लागि मनिस डाँगीले गोल गरे।एपीएफले २१ खेलमा २६ अंक जोडेको छ।संकटाले २१ खेलमा २३ अंक जोडेको छ। 

प्रकाशित: १० जेष्ठ २०८० १३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App