२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

रोहित र कुशलले पुरा गरे अर्धशतक

नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल र कुशल मल्लले एसिसी प्रिमियर कपको सेमिफाइनलमा अर्धशतक पुरा गरेका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा रोहितले ५६ बलमा ४ चौका र एक छक्कासहित ५० रन पुरा गरे भने कुशलले ४२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन बनाएका छन्। ताजा अवस्था नेपाल १८९ रनमा ३ विकेट गुमाएर २८ ओभर २ बलमा खेलिरहेको छन्।  बर्षाले खेल अवरूद्ध गरेपछि ४२ अाेभरमा झारिएकाे छ। 

प्रकाशित: १६ वैशाख २०८० ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App