७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

स्कटल्याण्डविरुद्ध पहिलो जितको खोजीमा नेपाल

आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिदशीय खेलमा नेपालले आज बिहिबार स्कटल्याण्डको सामना गर्दैछ। नामिबिया भ्रमणमा रहेको नेपाल स्कटल्याण्डविरुद्ध पहिलो जितको खोजीमा हुनेछ। यो नेपालको चौथो तथा अन्तिम खेल हो।

नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।  

यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ। नेपालले सिरिजमा एउटा खेल पनि जित्न  सकेको छैन। नेपालले एक खेल बराबरी खेल्दै दुई खेलमा हार बेहोरेको छ।

प्रकाशित: २२ मंसिर २०७९ ०५:४६ बिहीबार

आईसीसी विश्वकप लिग-२