५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

गोदावरी खोलामा फसे श्राद्ध गर्न गएका ७ जना, सेनाले गर्‍यो उद्धार

कैलालीको गोदावरी खोलामा श्राद्ध गर्न गएका ७ जनालाई नेपाली सेनाले उद्धार गरेको छ।

बुधबार दिउँसो खोलाको बहाव बढेपछि उनीहरु खोला तर्न नसकेकी फसेका थिए। उनीहरुलाई नेपाली सेना, देवीदल गणको टोली, प्रहरी स्थानीयहरूले सकुशल उद्धार गरेका छन्। 

प्रकाशित: २५ असार २०८२ १७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App