१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटियो

सरकारी कार्यालय खुल्ने समय बुधबारदेखि एक घण्टा छोटिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्र तामाङले जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको बताए।

उनका अनुसार बुधबारदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुलेर अपरान्ह ४ बजे बन्द हुने छन्। शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने छन्।

प्रकाशित: १६ कार्तिक २०७९ १२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App