‘जहाजमा समस्या देखिएपछि अापतकालिन अवतरण गरिएको हो, यहाँ (काठमाडाैं) बाट टेक्निकल स्टाफ पठाएका छाैं’, त्रिभुवन विमानस्थलस्थित बुद्ध एयरका एक अधिकारीले नागरिकन्युजसँग भने ‘समस्या के हो भन्ने यकिन भएको छैन।’
शुक्रबार मध्यान्नमा भद्रपुरबाट उडेको उक्त जहाज ७२ सिट क्षमताको हो।
प्रकाशित: २६ चैत्र २०७२ ०१:५२ शुक्रबार