१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीय शैक्षिक मेलामा विप्लव माओवादीको हस्तक्षेप

काठमाडौं- भारतीय विद्यालयमा नेपाली विद्यार्थीलाई भर्ना गर्न लक्षित गरी र्‍याडिसन होटलमा आयोजना गरिएको शैक्षिक मेलामा विप्लव निकट अखिल क्रान्तिकारीले हस्तक्षेप गरेको छ।


नेपालको शिक्षा प्रणालीलाई ध्वस्त बनाउँदै शिक्षामा नीजिकरण र व्यापारीकरण गर्ने उदेश्यले प्रदर्शनि गरिएको भन्दै हस्तक्षेप गरि तोडफोड गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य नरेन्द्र बिकले बताए।

केहिबेर अगाडी विद्यार्थी भर्ना गरिरहेको स्थलमा पुगेर कम्प्युटर, शैक्षिक सामाग्री तोडफोड गरेका थिए। उनीहरुले त्यहाँ शैक्षिक माफिया मुर्दावाद, भारतीय हस्तक्षेप मुर्दावाद भन्दै नारा लगाएका थिए।

प्रकाशित: ७ चैत्र २०७२ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App