५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बालाजुको जुत्ता कारखानामा आगलागी

फाइल तस्बिर

 काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ। बालाजु प्रहरी वृतका अनुसार बालाजुको जुत्ता कारखानामा आगो लागेको हो।

प्रहरी घटनास्थलमा पुगेको छ। आगलागीको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।  

दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेकाे छ।

प्रकाशित: २५ श्रावण २०७९ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App