१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौं महानगरले ल्यायो तीन वटा दमकल

तस्बिर: मेयर बालेन साहको फेसबुकबाट

काठमाडौं महानगरले तीन वटा दमकल ल्याएको छ। महानगरका मेयर बालेन साहका अनुसार तीन वटा दमकल खरिद गरिएको हो।

उनले दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको र सोही योजनाअनुसार तीन दमकल महानगर आइपुगेको बताएका छन्।  

दमकलहरुको  वैज्ञानिक तवरबाट प्रयोग गर्दै आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले बताएका छन्। 

प्रकाशित: ३ श्रावण २०७९ ०५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App