१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गरिँदै

आजदेखि काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने भएको छ। यसका लागि महानगरले यसअघि नै तालिका सार्वजनिक गरिसकेको छ।

कुहिने फोहोर आइतबार र बुधबार संकलन गर्ने र नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन गर्ने महानगरले जनाएको छ।

तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका गर्नुपर्ने छ। महानगरले एक महिनाअघि नै सूचना जारी गरी फोहोर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो।

प्रकाशित: १ श्रावण २०७९ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App