३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नोभेम्बरमा विश्वको जनसंख्या ८ अर्ब पुग्ने

आगामी नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुग्ने संयुक्त राष्ट्र संघले बताएको छ। संघअन्तर्गतको डेपार्टमेन्ट अफ् इकोनोमिक एण्ड सोसियल अफेएर्सका सोमबार सार्वजनिक गरिएको एक आकलनअनुसार चीनलाई उछिनेर सन् २०२३ मा विश्वका सबैभन्दा बढी जनसंख्या भएको देश भारत हुनेछ।

सन् १९५० यता विश्वको जनसंख्या वृद्धि दर सुस्त भएको देखिएको छ।

प्रकाशित: २८ असार २०७९ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App