१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बेवारिसे अवस्थामा सालको काठ बरामद

बेवारिसे अवस्थामा राखिएको सालको गोलिया र चिरान काठ प्रहरीले बरामद गरेको छ। मधुवन नगरपालिका–७ स्थितबाट बिहीबार बिहान बेवारिसे अवस्थामा प्रहरीले काठ बरामद गरेको हो। प्रहरी चौकीतारा तालबाट खटिएको गस्ती टोलीले काठ बरामद गरेको छ। 

प्रहरीकाअनुसार बेवारिसे अवस्थामा बरामद भएको सालको गोलिया र चिरान काठ २५ क्युफिट छ। बरामद भएको सालको काठ सब डिभिजन वनकार्यालय सानो श्रीमा बुझाएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रकाशित: १६ असार २०७९ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App