११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सडकबाट लडेर एक जनाको मृत्यु

रोल्पामा सडकबाट तल लड्दा एकजनाको मृत्यु भएको छ। लुङग्री गाउँपालिका ३ सिमिगिठा बस्ने ५५ वर्षीय नन्दे घर्तिमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

घर्ती बुधबार बिहान ९ बजे तिर लुङग्री गाउँपालिका २ राजथरदेखि कमिरेढिक जादै गर्दा कमिरेढिक भन्ने स्थानमा सडकबाट लडि करिब १५/२० मिटर तल खसेका थिए। प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।

प्रकाशित: ११ जेष्ठ २०७९ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App