१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सुदूरपश्चिमका पहाडी जिल्ला तीन दिनदेखि अन्धकारमा

डडेल्धुरा– कैलालीको अत्तरियादेखि डडेल्धुराको १३३ केभीए विद्युत् प्रशारण लाइनमा खराबी आएका कारण तीन दिनदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा बिद्युत् सेवा अवरुद्ध भएको छ ।

लाइनको कुन ठाउँमा खराबी आएको हो अहिलेसम्म पत्ता नलागेको नेपाल विद्युत् प्राधिकरण डडेल्धुराले जनाएको छ । विद्युत् प्रसारण अवरुद्ध हुँदा डडेल्धुरा, बैतडी, डोटी र अछामलगायत पहाडी जिल्लाको जनजीवन प्रभावित भएको र सरकारी कार्यालयको काम प्रभावित भएको बताइएको छ । दुई दिनदेखि रेडियो र पत्रपत्रिकाहरु बन्द रहेका छन् ।

प्रकाशित: १७ श्रावण २०७२ २३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App